विद्यालय व्यवस्थापन समिति अध्यक्षले बैठकमै कुटे प्रधानाध्यापक, आँखामा चोट
काठमाडौँ- सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-१ स्थित भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक तथा नेपाल शिक्षक महासंघ इन्द्रावतीकी सदस्य अन्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भन्ने खाम्सोङ तामाङले कुटपिट गरेका छन्। शिक्षक महासंघ इन्द्रावतीले जनाएअनुसार मंगलबार (कात्तिक १८ गते) मध्यान्हमा विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला अध्यक्ष तामाङले प्रधानाध्यापक भण्डारीमाथि अभद्र व्यवहार गर्दै गाली बेइजती समेत गरेका थिए। … Continue reading विद्यालय व्यवस्थापन समिति अध्यक्षले बैठकमै कुटे प्रधानाध्यापक, आँखामा चोट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed