नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन

काठमाडौँ- नेपाली कांग्रेस सुधार अभियानका युवाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गर्दै नियमित महाधिवेशन घोषणा र पार्टीका सबै तहमा युवाको समुचित प्रतिनिधित्वको माग गरेका छन्। प्रदर्शनमा सहभागी युवाले ‘कांग्रेसलाई बन्धक बनाउन पाइँदैन’, ‘४० वर्षमुनि ४० प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर’, र ‘केन्द्रीय नेताहरूको अकर्मण्यता कहिलेसम्म?’ भन्ने नारासहितका प्लेकार्ड बोकेका थिए। उनीहरूले पार्टी नेतृत्वमाथि महाधिवेशन नगरी … Continue reading नियमित महाधिवेशन र युवा प्रतिनिधित्वको माग गर्दै कांग्रेस केन्द्रीय कार्यालयमा प्रदर्शन