शिक्षक सरुवा निर्देशिका तत्काल केही गर्न सकिन्न : शिक्षामन्त्री पुन

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले तत्कालका लागि सामुदायिक विद्यालयका शिक्षकहरूको सरुवाका कुनै काम गर्न नसकिने बताएका छन्। तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षक सरुवा निर्देशिका–२०८१ शिक्षकमैत्री नभएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। उक्त निर्देशिका संशोधनका लागि शिक्षामन्त्री पुनले तयारी गरेर नेपाल शिक्षक महासंघसँग लिखित सुझाव समेत मागेका थिए। महासंघले सुझाव दिएर … Continue reading शिक्षक सरुवा निर्देशिका तत्काल केही गर्न सकिन्न : शिक्षामन्त्री पुन