शिक्षा मन्त्रालयले राजनीतिक दलसँग संलग्न शिक्षक, कर्मचारी, प्राध्यापक संघसंगठनलाई मान्यता नदिने

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न राजनीतिक दलका नियमावलीमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भातृसंघठन वा शुभेच्छुक संस्थाका रूपमा उल्लेख भएका शिक्षक, प्राध्यापक तथा कर्मचारीका संघसंठनलाई मान्यता नदिने निर्णय गरेको छ। शिक्षामन्त्री महावीर पुनले मन्त्रालयको तर्फबाट जारी गरेको जानकारी तथा ध्यानाकर्षणमा अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज, शिक्षाविद् र सरोकारवालाबाट व्यापक जनगुनासो प्राप्त भएपछि मन्त्रालयको गम्भीर … Continue reading शिक्षा मन्त्रालयले राजनीतिक दलसँग संलग्न शिक्षक, कर्मचारी, प्राध्यापक संघसंगठनलाई मान्यता नदिने