मधेश प्रदेश : सभामुखसँग टकराव भएपछि उपसभामुख ईशरले छाडिन् आवास

काठमाडौँ- महाअभियोग प्रस्तावलाई लिएर मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल र उपसभामुख बबिताकुमारी राउत ईशरबीच टकराव बढेको छ। नेपाली कांग्रेससहितका सात राजनीतिक दल महाअभियोग प्रस्ताव लिएर प्रदेशसभा सचिवालय पुगेपछि सभामुख र उपसभामुखबीच टकराव बढेको हो। नेपाली कांग्रेसलगायतका सात दलका ६४ सांसद ‘सभामुखले पदअनुकूलको आचरण नगरेको’ आरोप लगाउँदै महाअभियोग प्रस्ताव लिएर प्रदेशसभा सचिवालय पुगेका थिए। प्रस्ताव दर्ता … Continue reading मधेश प्रदेश : सभामुखसँग टकराव भएपछि उपसभामुख ईशरले छाडिन् आवास