मधेश प्रदेशका सभामुख मण्डलविरूद्ध महाअभियोग प्रस्ताव दर्ता

काठमाडौँ- मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलमाथि महाअभियोग प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलले बिहीबार सभामुख मण्डलमाथि महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। सभामुख मण्डलले प्रदेशसभामा तटस्थ भूमिका नखेलेको भन्दै नेपाली कांग्रेससहितको सात दलले महाभियोग प्रस्ताव दर्ता गराएको हो। जनकपुरधाममा बिहीबार बसेको कांग्रेस, जसपा नेपाल, लोसपा, जनमत पार्टी, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) … Continue reading मधेश प्रदेशका सभामुख मण्डलविरूद्ध महाअभियोग प्रस्ताव दर्ता