सरकारी आवास सोनलकै कब्जामा, भाडाको घरमा मुख्यमन्त्री यादव

जनकपुरधाम- सर्वोच्च अदालतले अन्तरिम आदेशविपरीत निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनल सरकारी निवासमा कब्जा जमाएर बसेका छन्। मधेश प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्चले मुख्यमन्त्री सरोजकुमार यादवलाई दीर्घकालीन असर पर्ने गरी निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। प्रदेश सरकारको पहिलो कार्यकालमा भौतिक पूर्वाधार विकासमन्त्री रहेका बेला पदबाट हटेपछि मोटरसाइकल चढेर सरकारी आवासबाट बाहिरिएका सोनल अहिले मुख्यमन्त्रीबाट राजीनामा … Continue reading सरकारी आवास सोनलकै कब्जामा, भाडाको घरमा मुख्यमन्त्री यादव