मधेशका पाँच प्रदेशसभा सदस्य पदमुक्त
काठमाडौँ- मधेश प्रदेशका पाँच जना प्रदेश सांसद पदमुक्त भएका छन्। पाँच जना सांसदलाई पदमुक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको हो। प्रदेशसभा सचिवालयका सचिव बासुप्रसाद कोइरालाले बिहीबार साँझ जारी गरेको सूचनामा लगातार दशवटा बैठकमा अनुपस्थित रहेका सांसदहरू पदमुक्त भएको उल्लेख छ। पदमुक्त हुने सांसदहरू उर्मिला देवी सिंह (नाउपा), मनिषकुमार सुमन (जसपा नेपाल), संजयकुमार यादव (जसपा नेपाल), सिंहासन … Continue reading मधेशका पाँच प्रदेशसभा सदस्य पदमुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed