दिल्लीमा विस्फोट, ८ जनाको मृत्यु

काठमाडौँ- भारतका राजधानी नयाँदिल्लीमा एक कारमा विस्फोट भएको छ। लालकिलास्थित मेट्रो स्टेशननजिक कारमा विस्फोट भएको हो। स्थानीय समयअनुसार सोमबार साँझ ६ः५५ बजे विस्फोट भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विस्फोटमा परी आठ जनको मृत्यु भएको छ भने २४ जना घाइते भएको बताइएको छ। विस्फोटपछि ६ वटा अन्य गाडीहरूमा आगो लागेको थियो। साथै अन्य गाडीहरूमा क्षति पुगेको … Continue reading दिल्लीमा विस्फोट, ८ जनाको मृत्यु