सुकुम्बासी बस्तीमा डोजर : जेनजी मुभमेन्ट अलायन्सले भन्यो- बसोबास उठाउने होइन,समाधान खोज
काठमाडौँ- भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीमाथि सरकारले दोहोरो मापदण्डका साथ गरिरहेको व्यवहारप्रति जेनजी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ। काठमाडौँ महानगरपालिकाले पर्याप्त अध्ययन र विकल्पबिना बस्तीहरूमा डोजर चलाएपछि अलायन्सले शनिबार विज्ञप्ति जारी गर्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण गराएको हो। विज्ञप्तिमा भनिएको छ,‘भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले कष्टपूर्ण रूपमा जीवनयापन गर्दै आएका छन्। तर,उनीहरूमाथि निरन्तर प्रहार र सास्ती … Continue reading सुकुम्बासी बस्तीमा डोजर : जेनजी मुभमेन्ट अलायन्सले भन्यो- बसोबास उठाउने होइन,समाधान खोज
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed