बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि कर्फ्यु, सिमरा विमानस्थल ५०० मिटर क्षेत्र निषेधित

बारा- जेनजी युवा र नेकपा एमाले कार्यकर्ताबीच सिमरा विमानस्थल क्षेत्रमा भएको प्रदर्शन, झडपपछि स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) अनुसार आज दिउँसो १२:३० देखि राति ८:०० बजेसम्म सिमरा विमानस्थल आसपासका क्षेत्रमा कर्फ्यु लागु … Continue reading बारामा जेनजी र एमाले कार्यकर्ताबीच झडपपछि कर्फ्यु, सिमरा विमानस्थल ५०० मिटर क्षेत्र निषेधित