काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले संगठनका सबै तहको सहयोग र एकताका कारण पाँचौँ राष्ट्रिय परिषद् सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। शुक्रबार र शनिबार काठमाडौँमा परिषद् सम्पन्न भएको घोषणा गर्दै उनले उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गरे। अध्यक्ष तिवारीले हालको विषम परिस्थितिमा पनि संगठनले आफ्नो गतिविधिलाई निरन्तरता दिँदै अगाडि बढ्न प्रतिबद्ध … Continue reading विद्यालय कर्मचारीको परिषद्पछि अध्यक्ष तिवारी भन्छन्- ट्रेड युनियनको मर्मअनुसार अगाडि बढ्छौं, सरकारसँग छलफल हुन्छ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed