माओवादी, एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा, ६ महिनाभित्र महाधिवेशन

काठमाडौँ- नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित विभिन्न १० वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ। भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीलगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो। आगामी ६ महिनाभित्र एकता महाधिवेशनको पनि घोषणा गरिएको छ। … Continue reading माओवादी, एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा, ६ महिनाभित्र महाधिवेशन