कांग्रेस विशेष वा नियमित महाधिवेशनबारे उपसभापति खड्कालाई शर्माका चार प्रस्ताव

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी सुधार र महाधिवेशन आयोजनासम्बन्धी चारवटा विकल्पसहितका प्रस्तावहरू बुझाएका छन्। दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकअघि दुई नेताबीच भेट भएको थियो। सो अवसरमा शर्माले पार्टीको आन्तरिक कार्यसम्पादन र महाधिवेशनको तयारीबारे विस्तृत सुझाव प्रस्तुत गरेका हुन्। शर्माले पहिलो विकल्पका रूपमा महामन्त्री गगन थापाद्वारा प्रस्तावित मंसिर … Continue reading कांग्रेस विशेष वा नियमित महाधिवेशनबारे उपसभापति खड्कालाई शर्माका चार प्रस्ताव