नेपाली म्यानपावरमाथि मलेसियाको कठोर मापदण्ड
काठमाडौँ- मलेसिया सरकारले वैदेशिक श्रमिक भित्र्याउन थप कडाइ गरेको छ। मलेसियाले श्रम आप्रवासन प्रणाली थप पारदर्शी र नैतिक बनाउने प्रयासका रूपमा नयाँ मापदण्ड ल्याइएको जनाएको छ। मलेसियाको परराष्ट्र मन्त्रालयले क्वालालम्पुरस्थित नेपाल दूतावासलाई यस्तो मापदण्डसहितको राजनीतिक नोट पठाएको हो। नयाँ मापदण्डअनुसार अब कामदारको छनोट मलेसियाको मानव संशाधन मन्त्रालयले सञ्चालन गर्ने उद्देश्यपूर्ण र योग्यतामा आधारित प्रणालीमार्फत हुनेछ। यसका … Continue reading नेपाली म्यानपावरमाथि मलेसियाको कठोर मापदण्ड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed