शपथ लिएकै दिन संकटमा मधेश सरकार

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीको शपथ लिएकै दिन मधेश प्रदेश सरकार संकटमा परेको छ। उनले मुख्यमन्त्रीका लागि दाबी पेस गरेकै दिन मंगलबार जनमत पार्टीका दुई सांसदले नवगठित जनस्वराज पार्टीमा सनाखत गरेका थिए। सोनलले मुख्यमन्त्री बन्न दाबी पेस गरेको संख्या ५६ बाट तीनजना घटेका छन्। सोनलको समर्थनमा अहिले ५३ सांसद देखिएका छन्। … Continue reading शपथ लिएकै दिन संकटमा मधेश सरकार