पहिलो वरीयताका कार्की आईजीपी बन्ने निश्चितजस्तै, बिचौलिया भने चलखेलमा
काठमाडौँ- नेपाल प्रहरीको ३३औँ महानिरीक्षक स्वाभाविक ढंगले हुँदा दानबहादुर कार्की निश्चित भइसकेका छन्। महानिरीक्षक चन्द्रकुवेर खापुङ अवकाशपछि पहिलो वरीयतामा रहेका कार्की अहिलेसम्म बेदागे र कुनै दलसँग निकट नभएका व्यक्ति हुन्। अध्ययनशील भएकै कारण राष्ट्रसंघमा राम्रो भूमिका निर्वाह गरेका उनी अहिले भएका एआईजीपीहरूमा अधिक नम्बर लिएर अग्रस्थानमा पनि छन्। प्रहरीको नयाँ आईजीपी हुने भन्ने चर्चा सुरक्षा … Continue reading पहिलो वरीयताका कार्की आईजीपी बन्ने निश्चितजस्तै, बिचौलिया भने चलखेलमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed