उद्योगीका पक्षमा बोल्दाबोल्दै मञ्चमै अस्ताए जिफन्ट उपाध्यक्ष कमल गौतम
बुटवल– रूपन्देहीका १३ उद्योगको ट्रंकलाइन रकम नतिरेपछि नेपाल विद्युत् प्राधिकरणले गरेको विद्युत् कटौतीको विरोधसभामा बोल्दाबोल्दै नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) नेता कमल गौतमको बिहीबार दिउँसो निधन भएको छ। कार्यक्रममा सम्बोधन गर्दागर्दै जिफन्ट नेपालका उपाध्यक्ष कमल गौतम ढलेका थिए। अचानक ढलेका गौतमलाई उपचारका लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याउनेबित्तिकै उनको मृत्यु भएको प्रत्यक्षदर्शी तथा बुटवल उद्योग वाणिज्य … Continue reading उद्योगीका पक्षमा बोल्दाबोल्दै मञ्चमै अस्ताए जिफन्ट उपाध्यक्ष कमल गौतम
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed