आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन केन्द्रित बहस जारी
काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि दिउँसो १ बजे बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बस्दैछ। जारी बैठकमा अधिकांश केन्द्रीय सदस्यहरूले आगामी राष्ट्रिय निर्वाचनपछि मात्रै पार्टीको महाधिवेशन गर्न उपयुक्त हुने धारणा राखेका छन्। पार्टीका प्रवक्ता प्रकाशशरण महतले केन्द्रीय सदस्यहरूले निर्वाचनलाई तत्कालीन प्राथमिकता दिँदै सरकारसँग सुरक्षा सुनिश्चित गर्न र तयारीमा जुट्न दबाब दिनुपर्ने सुझाव … Continue reading आज पनि बस्दैछ कांग्रेस केन्द्रीय कार्यसमिति बैठक, महाधिवेशन केन्द्रित बहस जारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed