आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु
काठमाडौँ- अनामनगरस्थित स्टुडियोमा आत्मदाह प्रयास गरेकी नितु पौडेलको उपचार क्रममा शुक्रबार मृत्यु भएको छ। उनको कीर्तिपुर बर्न अस्पतालमा उपचार क्रममा मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ। पौडेलको निधन शुक्रबार बिहान ८ः३० बजे भएको हो। गायिका समेत रहेकी नितुले गत शनिबार दिउँसो संगीतकार तथा गायक बाबुल गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन्। त्यहाँबाट उनलाई उद्धार गरेर … Continue reading आत्मदाह प्रयास गरेकी गायिका नितुको उपचार क्रममा मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed