एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, ओलीको राजीनामा माग्दै विद्याको पक्षमा खुले नेताहरू

काठमाडौँ- नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक आज सकिँदैछ। ललितपुरको रामबाग महलमा तीन दिनदेखि जारी बैठकमा शुक्रबार बाँकी केन्द्रीय सदस्य, पोलिटब्युरो र पदाधिकारीहरूले धारणा राखेपछि समापन हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गर्दै करिब एक दर्जन नेताहरू खुलेका छन्। तीमध्ये केन्द्रीय सदस्यहरू सुरेन्द्र मानन्धर, रचना खड्का, … Continue reading एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै, ओलीको राजीनामा माग्दै विद्याको पक्षमा खुले नेताहरू