शिक्षक सरुवा निर्देशिका खारेज होइन परिमार्जन गर्दै शिक्षामन्त्री, महासंघले दियो यस्तो सुझाव

काठमाडौँ- तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठबाट ल्याइएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका-२०८१’ परिमार्जनका लागि नेपाल शिक्षक महासंघले लिखित सुझाव दिएको छ। सामुदायिक विद्यालयका शिक्षकको सरुवाका लागि ल्याएको उक्त निर्देशिका परिमार्जनका सम्बन्धमा शिक्षामन्त्री महावीर पुनले मागेअनुसार महासंघले सुझाव दिएको हो। २०८१ जेठ १३ गते जारी उक्त निर्देशिका शिक्षकमैत्री नभएको भन्दै मुख्य सरोकारवाला पक्ष महासंघले खारेजीको माग … Continue reading शिक्षक सरुवा निर्देशिका खारेज होइन परिमार्जन गर्दै शिक्षामन्त्री, महासंघले दियो यस्तो सुझाव