प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ। मंगलबार सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै रिट दर्ता गरिएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभा विघटनविरुद्धसहित तीनवटा रिट परेका छन्। तीमध्ये एउटा रिटमा सरकारलाई असंवैधानिक ठहर गर्न माग गरिएको छ भने बाँकी दुई रिटमा प्रतिनिधिसभा विघटन बदर गर्न माग गरिएको छ। … Continue reading प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दर्ता