हमासले पनि भन्यो – विपिन जीवित छैनन्, आजै शव बुझाउने

काठमाडौँ- गाजास्थित हमास समूहले नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ। हमासको सशस्त्रा शाखा अल–कस्साम ब्रिगेडले विपिनको मृत्यु भएको पुष्टि गरेको हो। हमासको कस्साम ब्रिगेडले विपिनसहित चार बन्दीहरूको शव आजै हस्तान्तरण गर्ने घोषणासमेत गरेको छ। ब्रिगेडले जारी गरेको विज्ञप्तिमा मृत घोषित चार बन्दीहरू विपिन जोशी, गाइ इलौज, योसी शराबी र ड्यानियल पेरेज रहेको … Continue reading हमासले पनि भन्यो – विपिन जीवित छैनन्, आजै शव बुझाउने