बिपिनबारे जानकारी दिन इजरायली अधिकारीले खोज्दा नेपाली राजदूत साइप्रसमा घुम्दै
काठमाडौँ- हमासको अपहरणमा परेका बिपिन जोशीको बारेमा जानकारी दिने तिथि एक साताअघि तय भएको थियो। अमेरिकाको पहलमा इजरायल र हमासबीच युद्धविरामको सम्झौता भएपछि बिपिनका बारेमा सोमबार जानकारी दिइने तय भएको थियो। तर इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित यतिबेला इजरायलमा छैनन्। बिपिनबारे जानकारी दिन इज्रायली अधिकारीले सोमबार बिहान सम्पर्क गर्न खोज्दा उनी साइप्रसमा रहेको खुलेको … Continue reading बिपिनबारे जानकारी दिन इजरायली अधिकारीले खोज्दा नेपाली राजदूत साइप्रसमा घुम्दै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed