चीनमाथि सय प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट हुने आयातमा सय प्रतिशत ट्यारिफ लगाउने बताएका छन्। उनले आगामी नोभेम्बर १ देखि चीनबाट हुने आयातमा सय प्रतिशत ट्यारिफ लगाउने बताएका हुन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टु्रथ सोशलमा लेखेका छन्,‘अमेरिका अब आवश्यक सफ्टवेयरहरूको निर्यातमा पनि नियन्त्रण गर्नेछ।’ यस हप्ताको सुरूवातमा चीनले दुर्लभ तत्वको निर्यातमा थप प्रतिबन्ध लगाएको थियो। यसबारे … Continue reading चीनमाथि सय प्रतिशत ट्यारिफ लगाउने ट्रम्पको घोषणा