काठमाडौँ- पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले हालका शिक्षामन्त्री डा.महावीर पुनलाई शिक्षा सुधारका उद्देश्यले ३० बुँदामा सुझाव दिएकी छिन्। सामाजिक सञ्जालमार्फत मन्त्री पुनले सुझाव मागेपछि पूर्वमन्त्री भट्टराईले आफ्नो कार्यकालमा सुरु भएका नीति, अध्ययन र कार्ययोजनामध्ये तत्काल कार्यान्वयन गर्न सकिने विषयहरू समेटेर सुझाव दिएकी हुन्। सुझावहरूमध्ये प्रमुख रूपमा अन्तर्राष्ट्रिय सम्बन्धन प्राप्त विश्वविद्यालय र कलेजहरूको अनुगमन, शैक्षिक … Continue reading ईसीडी शिक्षक, विद्यालय कर्मचारीको तलब, नि:शुल्क शिक्षासहित विद्याले दिइन् शिक्षामन्त्री पुनलाई ३० बुँदामा सुझाव
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed