महामन्त्रीद्वयले सुरु गरेको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्था आउन सक्छ : कृष्णप्रसाद सिटौला

काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सुरु गरेको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्था सिर्जना गर्न सक्ने बताएका छन्। बिहीबार बिहान आफ्नै निवासमा केही नेतासँगको छलफलका क्रममा उनले अहिले पार्टीका घरभित्र मात्रै आगो लागेको भए पनि अब संगठनमै आगो लाग्ने जोखिम बढेको बताएका थिए। उनले भने,‘दुवै महामन्त्रीले चलाइरहेको हस्ताक्षर … Continue reading महामन्त्रीद्वयले सुरु गरेको हस्ताक्षर अभियानले पार्टी फुट्ने अवस्था आउन सक्छ : कृष्णप्रसाद सिटौला