इजरायल र हमासबीच बन्धक मुक्तिको सम्झौता, ट्रम्पको शान्ति योजनाको पहिलो चरण लागू

काठमाडौँ- इजरायल र हमास गाजामा बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्न सहमत भएका छन्। यो सम्झौता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्ने योजनाको पहिलो चरण हो। ट्रम्पले बुधबार राति ट्रुथ सोसलमा लेखेका छन्, ‘सबै बन्धकहरू चाँडै मुक्त गरिनेछन् र इजरायलले दिगो, बलियो र स्थायी शान्तितर्फको पहिलो कदमका रूपमा आफ्ना सैनिकलाई फिर्ता … Continue reading इजरायल र हमासबीच बन्धक मुक्तिको सम्झौता, ट्रम्पको शान्ति योजनाको पहिलो चरण लागू