‘रघुजी पन्तले शून्यमा पुर्‍याइदिए’ शिक्षा विधेयक

काठमाडौँ-  प्रतिनिधिसभा विघटन भएपछि विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक निष्क्रिय बनेको छ। ५४ वर्षपछि नयाँ शिक्षा ऐन जारी हुने अन्तिम प्रक्रियामा पुगेर विधेयक निष्क्रिय भएको हो। भदौ २३ र २४ गते जेनजी प्रदर्शनका क्रममाः मुलुकमा उत्पन्न परिस्थितिले अन्तरिम सरकार गठन भई प्रतिनिधिसभामा विघटन गरेर ६ महिनाभित्र चुनाव गर्ने म्यान्डेट पाएको छ। … Continue reading ‘रघुजी पन्तले शून्यमा पुर्‍याइदिए’ शिक्षा विधेयक