बाबुरामले दिए पार्टी अध्यक्षबाट राजीनामा

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष विस्तारित बैठकमा भट्टराईले राजीनामा घोषणा गरेका हुन्। नेसपा नयाँ शक्ति गण्डकी प्रदेश संयोजक नेत्र चापागाईँले हिमालप्रेससँग भने, ‘डा. बाबुराम भट्टराईले नेसपा नयाँ शक्तिको आजको केन्द्रीय समितिको विशेष विस्तारित बैठकबाट अध्यक्ष पद त्याग गरेको घोषणा गर्नुभयो।’ … Continue reading बाबुरामले दिए पार्टी अध्यक्षबाट राजीनामा