संकटमा कांग्रेस : देउवाको अकर्मण्यता र गगन-विश्वप्रकाशको लाचारी

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको योगदान असाधारण छ। जहाँनिया राणाहरूको सत्ताबाट बहिर्गमनदेखि प्रजातन्त्र स्थापनासम्म, लुटिएको प्रजातन्त्र पुन:स्थापनादेखि गणतन्त्र स्थापनासम्म, शान्ति प्रक्रिया हुँदै संविधानसभामार्फत संविधान प्राप्त गरुन्जेलसम्म कांग्रेसको भूमिका निर्णायक रह्यो। आज यही पार्टी जनतामाझ कमजोर, अविश्वसनीय र दिशाहीन बनेको छ। लोकतन्त्रकै मेरुदण्ड मानिने कांग्रेसको यस्तो अवस्था हुनु देशकै लागि गम्भीर चिन्ताको विषय हो। यति मात्रै … Continue reading संकटमा कांग्रेस : देउवाको अकर्मण्यता र गगन-विश्वप्रकाशको लाचारी