आफ्नै हठले दु:खद राजनीतिक बाटोमा देउवा
काठमाडौँ- जेनजी आन्दोलनका क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा प्रदर्शनकारीबाट निर्घात कुटिए। बूढानीलकण्ठस्थित उनको ‘बंगला’ खरानी भयो। पाँच पटक प्रधानमन्त्री बनेका शीर्ष व्यक्तिमाथि सार्वजनिक ठाउँमा त्यस्तो दुर्व्यवहार इतिहासमा कहिल्यै भएको थिएन। जीवनको उत्तरार्धमा पुगेका देउवा यतिबेला अस्पतालमा उपचार गराइरहेका छन्। सम्मानित नेता बनेर सबैको प्रिय भई राजनीतिबाट ससम्मान अवकाश पाउनुपर्ने अवस्थामा पनि उनमा पदको भोक भने … Continue reading आफ्नै हठले दु:खद राजनीतिक बाटोमा देउवा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed