नृत्यांगना सीता सुवेदीको निधन

काठमाडौँ- नृत्यांगना सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ। मंगलबार (आज) बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको उनको परिवारले बताएको छ। उनी ३ महिनादेखि फोक्सोको क्यान्सरले पीडित थिइन्। उपचारकै शिलशिलामा उनी १ महिनादेखि अस्पतालको भेन्टिलेटरमा थिइन्। सुवेदीको मंगलबार नै दाहसंस्कार गरिने भएको छ। चितवन घर भएकी सीता सुवेदीले एक गोडाले … Continue reading नृत्यांगना सीता सुवेदीको निधन