देउवामा अझै पदको भोक, अस्पतालबाट कांग्रेस नेता अलमल्याउँदै आरजु

काठमाडौँ- नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले पार्टी सभापतिका आकांक्षा राखेका सबै नेतालाई फोन गरेर ‘अबको सभापति तपाईँ नै हो’ भन्न थालेपछि पार्टीमा तरंग उत्पन्न भएको छ। आरजु कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी हुन्। जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमै आक्रमणमा परी घाइते भएका देउवा दम्पती नेपाली सेनाको संरक्षणमा उपचार गराइरहेका … Continue reading देउवामा अझै पदको भोक, अस्पतालबाट कांग्रेस नेता अलमल्याउँदै आरजु