जेनजी आन्दोलन : दक्षिण एसियाको साझा चुनौती 

नेपालमा आन्तरिक राजनीतिक असन्तुष्टि र चरम भ्रष्टाचार छ। युवामा निराशा छ। जताततै बेथिति छ। राजनीतिक संयन्त्र सीमित नेता र बिचौलियाको कब्जामा छ। यसलाई चिर्न एक प्रकारको आन्दोलन आवश्यक थियो। सोही कारण जेनजी पुस्ताले शान्तिपूर्ण प्रदर्शनका माध्यमबाट आफ्ना माग अघि सारे। आन्दोलत  एक दिनमै  हिंसात्मक रूपमा भड्कियो। जेनजी समूहले गरे आन्दोलनको हाँगा नेपालमा मात्र छैन। साथै … Continue reading जेनजी आन्दोलन : दक्षिण एसियाको साझा चुनौती