एसियामा सत्ता हल्लाउँदै ‘जेनजी क्रान्ति’

काठमाडौँका सडक क्रान्तिको छापले अंकित भएका छन्। प्रमुख दलका नेताहरूका घर लुटिएका छन्। केही नेताका घरमा खरानी मात्रै छरपस्ट देखिन्छ। सार्वजनिक भवनमा लगाइएका आगोका कारण आसपासका क्षेत्रमा दुर्गन्ध फैलाएको छ। ढिलोसम्म परेको मनसुनी वर्षाले रगतका टाटाहरू पखालिरहेको छ। प्रहरीको पछिल्लो विवरणअनुसार आन्दोलनमा देशभर मृत्यु हुनेको संख्या कम्तीमा ७२ पुगेको छ भने करिब १४ सय जना … Continue reading एसियामा सत्ता हल्लाउँदै ‘जेनजी क्रान्ति’