पोखराका अधिकांश सरकारी कार्यालय भग्नावशेषमा परिणत (स्थलगत)
पोखरा- जेनजीको आन्दोलनमा पोखराका अधिकांश सरकारी कार्यालयहरुमा तोडफोड र आगजनीपछि भग्नावशेषमा परिणत भएका छन्। आगजनीमा महत्वपूर्ण कागजातहरु, फर्निचरहरु, विभिन्न संरचनाहरु जलेर खरानी भएका छन्। केही कार्यालयहरुमा अझै पनि धूवाँ पुत्याइरहेको देखिन्छ। बुधबार बिहान पोखराका विभिन्न ठाउँ घुम्दा विद्रूप र कहकालीलाग्दो दृश्य छ। तोडफोड र जलेका संरचनाहरु हेर्न सर्वसाधारणहरुको भीड लाग्ने गरेको छ। मंगलबारको आगजनीले पोखराको … Continue reading पोखराका अधिकांश सरकारी कार्यालय भग्नावशेषमा परिणत (स्थलगत)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed