प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्। उनको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टि गरेको हो। नेकपा एमालेका अध्यक्ष ओली २०८१ असार ३० गते चौथोपटक प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको धारा ७६(२) अनुसार ओली नेपाली कांग्रेसलगायत गठबन्धनमा प्रधानमन्त्री नियुक्त भएका थिए। सोमबार भएको रक्तपातपूर्ण घटनापछि राजीनामाका लागि चर्को दबाबमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः … Continue reading प्रधानमन्त्री ओलीले दिए राजीनामा