यसकारण ‘तत्काल पक्राउ गर्नुपर्छ ओली, लेखक, गुरुङ, खापुङ र रिजाललाई’

काठमाडौँ- भ्रष्टाचारको अन्त्य र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सोमबार शान्तिपूर्ण आन्दोलनमा भेला भएका नवयुवा पुस्ताको प्रदर्शनमा सुरक्षाकर्मीद्वारा निहत्था सर्वसाधारणमाथि ताकीताकी गोली चलाई १९ जना आमनागरिकको जघन्य हत्या गरिएको छ। घटनामा ४५० भन्दा बढी नागरिकलाई गम्भीर घाइते भएका छन्। सार्वभौम नेपाली नागरिकले शान्तिपूर्ण रूपमा भेला हुन पाउने, सभा, जुलुस तथा विरोध गर्न पाइने संविधानप्रदत्त स्वतन्त्रताको हक … Continue reading यसकारण ‘तत्काल पक्राउ गर्नुपर्छ ओली, लेखक, गुरुङ, खापुङ र रिजाललाई’