झुम्का कारागारमा १५ दिनमा चारजनाको मृत्यु, दर्जनौँ बिरामी

इटहरी- कोशी प्रदेशकै ठूलो कारागारका रूपमा चिनिने झुम्का कारागार पछिल्ला दिनमा असुरक्षित बन्दै गएको छ। पछिल्ला १५ दिनमै चारजना कैदीको मृत्यु भएको छ भने दर्जनौँ कैदी बिरामी परेका छन्। लगातार बढ्दो मृत्यु र स्वास्थ्य समस्या कैदीहरूको जीवन सुरक्षाप्रति गम्भीर प्रश्न उठिरहेको छ। भदौ ४ यतामात्रै झुम्का कारागारमा चारजना कैदीले ज्यान गुमाएका छन्। बुधधार साँझ सप्तरीको … Continue reading झुम्का कारागारमा १५ दिनमा चारजनाको मृत्यु, दर्जनौँ बिरामी