काठमाडौँ- शिक्षाविद्हरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी प्रतिनिधिसभामा विचाराधीन विद्यालय शिक्षा विधेयक संविधानको मर्मअनुरूप नभएको भन्दै प्रमाणीकरण गर्नुअघि पुनर्विचार गर्न आग्रह गरेका छन्। उनीहरूले विधेयकले संविधानले सुनिश्चित गरेको सामाजिक न्याय र समतामूलक सिद्धान्तलाई आत्मसात् नगरेको ध्यानाकर्षण राष्ट्रपतिलाई गराएका छन्। ऐन बन्ने अन्तिम चरणमा समेत अग्रगामी प्रावधान उल्ट्याउने प्रयास भएको भन्दै शिक्षाविद्हरूले राष्ट्रपतिलाई संविधानका संरक्षकका रूपमा सजग … Continue reading शिक्षा विधेयकमा असन्तुष्ट शिक्षाविद्हरू राष्ट्रपति निवासमा : शिक्षकका समस्या दीर्घकालीन समाधान गर्न आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed