रास्वपाले रूपन्देही–३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाउने
बुटवल- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचनका लागि डा.लेखजंग थापा उम्मेदवार हुने भएका छन्। रूपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि रास्वपाले थापालाई उम्मेदवार बनाएको हो। आइतबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको रास्वपाको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। रूपन्देही उपनिर्वाचनको उम्मेदवार … Continue reading रास्वपाले रूपन्देही–३ मा डा.लेखजंग थापालाई उम्मेदवार बनाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed