सहुलियतपूर्ण कर्जा सीमा र ब्याज अनुदान कार्यविधि सार्वजनिक

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सहुलियतपूर्ण कर्जाका सीमा, अवधि र भुक्तानीसम्बन्धी नयाँ व्यवस्था लागू गरेको छ। शुक्रबार ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यविधि, २०८२’ जारी गर्दै राष्ट्र बैंकले विभिन्न क्षेत्रमा प्रवाह हुने कर्जाको सीमा निर्धारण गरेको हो। बैंक तथा वित्तीय संस्थालाई सम्बोधन गरी जारी गरिएको कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले कृषि तथा पशुपन्छी कर्जामा अधिकतम पाँच … Continue reading सहुलियतपूर्ण कर्जा सीमा र ब्याज अनुदान कार्यविधि सार्वजनिक