नेपाल हुँदै भारतमा जैश-ए-मोहम्मदका तीन आतंकवादी प्रवेश गरेको दावी

काठमाडौँ – जैश-ए-मोहम्मद समूहका तीन आतंकवादी नेपाल हुँदै भारतको बिहार प्रवेश गरेको भारतीय सुरक्षा अधिकारीहरूले दाबी गरेका छन्। भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले नेपाली भूमि हुँदै तीन जना आतंकवादी भारतको बिहार प्रवेश गरेको जनाएका हुन्। इन्डिया टुडेको अनलाइन संस्करणले नेपालको भूमि हुँदै ती आतंककारीहरु भारतको बिहार छिरेको उल्लेख गरेको छ। भारतको प्रहरी … Continue reading नेपाल हुँदै भारतमा जैश-ए-मोहम्मदका तीन आतंकवादी प्रवेश गरेको दावी