शिक्षक संगठनले सार्वजनिक गर्याे शिक्षा विधेयकमा समेटिएका र छुटेका २५ बुँदा
काठमाडौँ- नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठनले विद्यालय शिक्षा विधेयक, २०८० मा शिक्षक कर्मचारीका माग समेटिएका र नसमेटिएका २५ बुँदा सार्वजनिक गरेको छ। संगठनका अध्यक्ष शंकर अधिकारी र महासचिव कुलप्रसाद खतिवडाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै संसद्को शिक्षा, स्वास्थ्य, सूचना तथा प्रविधि समितिबाट पारित भई हाल प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति … Continue reading शिक्षक संगठनले सार्वजनिक गर्याे शिक्षा विधेयकमा समेटिएका र छुटेका २५ बुँदा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed