सभापति थापाले गराए पाठ्यक्रमदेखि शिक्षक व्यवस्थापनसम्मको जानकारी संसद्लाई
काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति अम्मरबहादुर थापाले विद्यालय शिक्षा विधेयकसम्बन्धी विभिन्न प्रावधानबारे जानकारी दिँदै गत शुक्रबार संसद्मा मन्तव्य राखे। उनले शिक्षा प्रणालीलाई वर्तमान आवश्यकतासँग मेल खाने गरी सुधार गर्ने उद्देश्यले विधेयकमा व्यापक व्यवस्था गरिएको बताए। थापाका अनुसार पाठ्यक्रम, पाठ्यपुस्तक तथा पाठ्यसामग्री निर्माण गर्दा कृषि, पर्यटन, उद्यमशीलता, सूचना प्रविधि, खेलकूद, सङ्गीत, योग, … Continue reading सभापति थापाले गराए पाठ्यक्रमदेखि शिक्षक व्यवस्थापनसम्मको जानकारी संसद्लाई
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed