इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा कायम गर्न माग गर्दै प्रदर्शन

काठमाडौँ- सवारीसाधनमा टाँसिने इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपि हटाउने निर्णयको विरोधमा बुधबार पनि काठमाडौँमा प्रदर्शन भएको छ। देवनागरी लिपिको नेपाली भाषालाई समाप्त पार्ने खेलअन्तर्गत सरकारले इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको भन्दै काठमाडौँको माइतीघरमा प्रदर्शन भएको हो। इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजीमा मात्रै लेख्ने निर्णयको विरोधमा विभिन्न संघसंस्था, विभिन्न पार्टीका सांसदहरू, अभियन्ताहरू विभिन्न माध्यमबाट उत्रिएका छन्। … Continue reading इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा कायम गर्न माग गर्दै प्रदर्शन