यातायात मजदुरहरू पनि अंग्रेजी इम्बोस्ड नम्बर प्लेटका विपक्षमा
काठमाडौँ- यातायात मजदुर संघ/संगठनहरूले सवारीसाधनमा अंग्रेजी भाषामा लेखिएको इम्बोस्ड नम्बर प्लेट लागू गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारसँग माग गरेका छन्। सरकारी कामकाजको भाषा देवनागरी लिपिमा हुनुपर्ने प्रावधान रेहको नेपालको संविधानको मर्मविपरीत अंग्रेजी भाषामा लेखिएका इम्बोस्ड नम्बर प्लेट जडान गर्ने निर्णय कार्यान्वयन नगर्न तीनवटा संघसंगठनले संयुक्त रूपमा माग गरेका हुन्। ‘इम्बोस्ड नम्बर प्लेटमा हुने आरएफआईडी ( … Continue reading यातायात मजदुरहरू पनि अंग्रेजी इम्बोस्ड नम्बर प्लेटका विपक्षमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed