इम्बोस्ड नम्बरको निर्णय तत्काल फिर्ता गर : अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ

काठमाडौँ- नेपाल अटोमोबाइल रिकन्डिसन व्यवसायी संघले अनिवार्य इम्बोस्ड नम्बरको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ। संघका अध्यक्ष श्याममणि आचार्यले मंगलबार विज्ञप्ति प्रकाशित गरी यस्तो माग गरेका हुन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि देशभरका सवारीसाधनमा इम्बोस्ड नम्बर अनिवार्य जडान गर्ने निर्णय गरेको छ। उक्त निर्णय आकस्मिक, अव्यावहारिक र पूर्वतयारीबिनै ल्याइएको हुँदा यसले … Continue reading इम्बोस्ड नम्बरको निर्णय तत्काल फिर्ता गर : अटोमोबाइल रिकन्डिसन व्यवसायी संघ